सौराहामा ५० महिलाको सामूहिक उद्यम : स्थानीय दूधबाट पर्यटकका लागि स्वाद र रोजगारी दुवै
bishowkhabar.com · Wed Aug 19 07:52:01 GMT 2026

काठमडौं– सौराहा घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादनको स्वाद चखाउने र महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले रत्ननगरको बछ्यौलीका महिलाले सामूहिक रूपमा दुग्ध विविधीकरण पसल सञ्चालनमा ल्याएका छन्।
रत्ननगर नगरपालिका–६ बछ्यौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधबाट विभिन्न परिकार उत्पादन तथा बिक्री गर्ने गरी सामूहिक डेरी पसल सञ्चालनमा ल्याएका हुन्।
Read full story at source (bishowkhabar.com)