राप्रपासहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी पेश
onlinekhabar.com · Wed Aug 19 07:50:50 GMT 2026

३ भदौ, हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।
थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)