डीएनएले खोलेको ९ लाख वर्ष पुरानो रहस्य
ratopati.com · Wed Aug 19 08:15:00 GMT 2026

आज पृथ्वीमा आठ अर्बभन्दा बढी मानिस बस्छन्। संसारका कुनाकाप्चासम्म मानव बस्ती फैलिएको छ। ठूला सहर, आधुनिक प्रविधि, कृषि, उद्योग र विज्ञानले मानिसलाई पृथ्वीको सबैभन्दा प्रभावशाली प्रजातिका रूपमा स्थापित गरेका छन्।
तर, करिब नौ लाख वर्षअघिको मानव इतिहास हेर्दा तस्बिर बिल्कुलै फरक देखिन्छ। त्यतिबेला हाम्रा पूर्वजहरू ठूलो जनसङ्ख्या भएका प्रजाति थिएनन्। उनीहरू बदलिँदो जलवायु, खाद्य अभाव र कठोर वातावरणसँग सङ्घर्ष गरिरहेका थिए। एउटा आनुवंशिक (जेनेटिक) अध्ययनलाई विश्वास गर्ने हो भने, मानव पूर्वजहरूको एउटा ठूलो हिस्सा त्यही समयमा लगभग समाप्त हुने अवस्थामा पुगेको थियो।
Read full story at source (ratopati.com)