भोट फिर्ता लैजानुस् भन्ने बारे गृहमन्त्रीको जवाफ: आफ्ना मतदातासँग जोक गर्न हुँदैन ?
clickmandu.com · Wed Aug 19 08:15:27 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्ति ‘जोक’ भएको बताएका छन् ।
बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री गुरुङले मतदातासँग जोक गरेको बताएका हुन् ।
Read full story at source (clickmandu.com)