‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति जोक थियो : सुदन गुरुङ
nagariknews.nagariknetwork.com · Wed Aug 19 08:11:50 GMT 2026

गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्तिलाई मजाकका रूपमा लिइदिन आग्रह गरेका छन्।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको पार्टीको दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँगको सामान्य ठट्टा भएको दाबी गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)