चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयरमा उछाल
corporatenepal.com · Wed Aug 19 08:18:55 GMT 2026

सांघाई । चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर साङ्घाई स्टक एक्सचेन्जमा बुधबार कारोबार सुरु भएको केही समयमै ६२९ प्रतिशतसम्म बढेको छ ।
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत ९० करोड अमेरिकी डलरभन्दा बढी रकम जुटाएपछि भएको यो उछालले चीनमा तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स उद्योगप्रतिको लगानीकर्ताको उच्च उत्साह देखाएको छ ।
Read full story at source (corporatenepal.com)