कोटेश्वरको गर्ल्स होस्टेलमा प्रशासनद्वारा छापा, ३ लाख रुपैयाँ जरिवाना
kendrabindu.com · Wed Aug 19 08:20:32 GMT 2026

काठमाडौं। कोटेश्वरस्थित न्यू फेमिली गर्ल्स होस्टेल जिल्ला प्रशासन कार्यालय काठमाडौंको फन्दामा परेको छ ।
प्रशासन कार्यालयको अनुगमन टोलीले होस्टेल अनुगमन गर्नेक्रममा गम्भीर लापरबाही तथा मापदण्डकविपरीतका गतिविधि भेटिएपछि काठमाडौं महानगरपालिका–३२, अमरावती मार्गमा सञ्चालित न्यू फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त होस्टेलप्रति विद्यार्थीलाई गुणस्तरहीन खाना र मानसिक यातना दिएको आरोपसमेत लागेको छ ।
Read full story at source (kendrabindu.com)