समयमा राफसाफ नगर्दा नेप्सेको कारबाहीमा पर्यो बेनी सेक्युरिटिज
clickmandu.com · Wed Aug 19 08:22:02 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ । राफसाफ र फर्स्यौट कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फर्स्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो ।
Read full story at source (clickmandu.com)