रूपाकोट रिसोर्टद्वारा आईपीओ जारी गर्ने तयारी, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
arthasarokar.com · Wed Aug 19 08:20:38 GMT 2026

काठमाडौँ । कास्कीको रूपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
Read full story at source (arthasarokar.com)