अमेरिकी सैन्य कारबाहीमा सहभागी भए खाडी राष्ट्रहरू खरानी बनाइदिने इरानको चेतावनी
bishowkhabar.com · Wed Aug 19 08:21:14 GMT 2026

काठमाडौं– इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भू–भाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकी सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ ।
इरान र अमेरिकाबीच जारी युद्धबीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ ।
Read full story at source (bishowkhabar.com)