‘उच्च पदस्थसँग पहुँच छ’ भन्दै थुनुवाका आफन्त ठग्ने पक्राउ
ratopati.com · Wed Aug 19 08:25:42 GMT 2026

काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो पहुँच रहेको दाबी गर्दै कारागारमा रहेका थुनुवाका आफन्तलाई अनुचित प्रभावमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गोरखा बारपाक सुलिकोट गाउँपालिका-१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घलेलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)