कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
nepallive.com · Wed Aug 19 08:29:10 GMT 2026

विराटनगर – कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
Read full story at source (nepallive.com)