जनताको गुनासो सरकारसम्म पुर्याउन हर्कले सञ्चालनमा ल्याए ‘श्रम संस्कृति सहायता कक्ष’
nepalpress.com · Wed Aug 19 08:29:04 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीले श्रम संस्कृति सहायता कक्ष सञ्चालनमा ल्याएको छ।
जनताको गुनासो सुन्नको लागि आजदेखि सहायता कक्ष सञ्चालनमा ल्याएको अध्यक्ष हर्क साम्पाङले बताएका छन्।
Read full story at source (nepalpress.com)