धरानदेखि काठमाडौंसम्म सिक्री लुट्ने योगेन्द्र र देवेन्द्र समूह
baahrakhari.com · Wed Aug 19 08:27:23 GMT 2026

काठमाडौं । काले भनेर चिनिने योगेन्द्र तामाङ, दवेन्द्र थापामगर, मिलन बिक र संजित साम्नत तीन दिनदेखि ललितपुर प्रहरीको हिरासतमा छन् ।
संजित भारतीय नागरिक हुन् । प्रहरीले उनीहरूलाई डाँकाचोरी कसुरमा पक्राउ गरेर थुनामा राखेको हो । उनीहरू चारजनालाई नै उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भदौ १ गते पक्राउ गरेको हो । उनीहरूलाई कार्यालयको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)