भारतीय सेनाध्यक्षद्वारा गोर्खाली सैनिकको साहस र योगदानको प्रशंसा
nepalnews.com · Wed Aug 19 08:30:50 GMT 2026

गण्डकी। भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन्।
पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे।
Read full story at source (nepalnews.com)