रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?
khabarhub.com · Wed Aug 19 08:33:22 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख सिलिन्डर आपूर्ति भएकोमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दा पनि बजारमा किन अभाव देखियो भन्ने विषय उठाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा सांसद्हरूले बजारमा किन ग्यास अभाव भइरहेको भनेर प्रश्न गरेका हुन् ।
Read full story at source (khabarhub.com)