शेरबहादुर दाइ सानेपा आउनुस्, जुटेर महाधिवेशनमा जाऔं- प्रदीप पौडेल
setopati.com · Wed Aug 19 08:32:00 GMT 2026

पार्टीभित्रको मतभेद कायमै राखेर नेपाली कांग्रेस १५ औं महाधिवेशन प्रक्रियामा होमिएको छ।
असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी यसअघि केन्द्रीय समितिले ल्याएको कार्यतालिका यथावत् राख्दै मंगलबार केन्द्रीय निर्वाचन समितिले तल्ला तहका कार्यतालिका हेरफेरसहित प्रकाशित गरेको छ।
Read full story at source (setopati.com)