रास्वपा बैठक लम्बिएपछि १ बजे बोलाइएको संसद् अझै शुरू भएन
lokaantar.com

प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै शुरू हुन सकेको छैन ।
बिहानदेखि जारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि संसद् बैठकलाई असर परेको हो । सोमबार दिउँसो सवा २ भइसक्दा पनि संसद् बैठक शुरू भएको छैन ।
Read full story at source (lokaantar.com)