एनसेलको अन्तराष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू
arthasarokar.com · Wed Aug 19 08:33:21 GMT 2026

काठमाडौँ । एनसेलले भाद्र २, मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तराष्ट्रिय आउटगोइङ अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।
Read full story at source (arthasarokar.com)