एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागु
ratopati.com · Wed Aug 19 08:44:58 GMT 2026

काठमाडौँ । एनसेलले मंगलबारदेखि लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।
कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो ।
Read full story at source (ratopati.com)