‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्ध
kendrabindu.com · Wed Aug 19 08:42:44 GMT 2026

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा विजय अनुबन्ध भएका हुन् ।
सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय सिनेमाको लाइनअपलाई थप कसिलो बनाउँदै प्रवेश गरेका हुन् ।
Read full story at source (kendrabindu.com)