उपत्यकामा सार्वजनिक यातायातको प्रत्यक्ष जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक
bishowkhabar.com · Wed Aug 19 08:44:25 GMT 2026

काठमाडौं– काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्थाबारे यात्रुलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ ।
‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकका अवसरमा परिषद्की अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एप सार्वजनिक गरेकी हुन् ।
Read full story at source (bishowkhabar.com)