सत्ताका लागि होइन, निकासका लागि सरकारमा जान्छौँ : उद्धव थापा
ratopati.com · Wed Aug 19 08:49:07 GMT 2026

मकवानपुर। सरकार गठनको खेलमा नलाग्ने कार्यसम्पादन समितिको निर्णय विपरीत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती सरकारमा सहभागी हुने भएको छ ।
केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गरेका छन् ।
Read full story at source (ratopati.com)