खाडी मुलुकलाई इरानको चेतावनी
khabarhub.com · Wed Aug 19 08:46:13 GMT 2026

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई अमेरिकी सैन्य कारबाहीमा प्रत्यक्ष सहभागी भएको मानिने चेतावनी दिएको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने कुनै पनि सहयोग, सुविधा वा सैन्य आधारको प्रयोगलाई इरानविरुद्धको कारबाहीमा सहभागिताका रूपमा लिइने स्पष्ट पारेको मेहर समाचार एजेन्सीले जनाएको छ ।
Read full story at source (khabarhub.com)