साउनमा रुपन्देहीमा १८८ मुद्दा, २ करोड २५ लाखको भन्सार छलीका सामान बरामद
arthadabali.com · Wed Aug 19 08:49:13 GMT 2026

भैरहवा / जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा जिल्लाभर १८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनअन्तर्गत ४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
Read full story at source (arthadabali.com)