नेकपाले भन्यो– सरकारले ३५ वर्षको उपलब्धि र इतिहासको अपमान गर्यो
ratopati.com · Wed Aug 19 08:55:04 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्टले सरकारले विगत ३५ वर्षको उपलब्धि र राजनीतिक इतिहासको अपमान गरेको बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा सांसद विष्टले वर्तमान सरकारले सुधारका नाममा भएका राम्रा कामहरूलाई उल्ट्याउन खोजेको र अनुभवी कर्मचारीतन्त्रमाथि आतङ्क सिर्जना गरेको आरोप लगाए।
Read full story at source (ratopati.com)