उद्योग व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पिलरः सांसद झा
corporatenepal.com · Wed Aug 19 08:44:51 GMT 2026

काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा सत्तारुढ दलका सांसद मनिष झासंग उद्योग–व्यवसाय क्षेत्रका समसामयिक समस्या, चुनौती तथा आर्थिक गतिविधि विस्तारका विषयमा छलफल भएको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रका प्रमुख आधारस्तम्भ भएकाले यस क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । उनले उद्योग–व्यवसाय क्षेत्रले उठाउदै आएका समस्या सम्बन्धित मन्त्री तथा सरकारका सम्बन्धित निकाय समक्ष प्रभावकारी रूपमा राखी समाधानका लागि पहल गर्न सांसद झासंग आग्रह गरे ।
Read full story at source (corporatenepal.com)