सुर्खेतकी इनिषा मृत्यु प्रकरणमा जाेडिएक तीन बालकलाई परिवारको जिम्मा लगाउन सर्वोच्चको आदेश
newsofnepal.com · Tue Sep 01 16:38:31 GMT 2026

सुर्खेत ।
सुर्खेतकी १६ वर्षीया बालिका इनिषा विककाे मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । जबरजस्ती करणी गरी ज्यान मारेको अभियोग लागेका तीन जना नाबालकहरूलाई बालसुधार गृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरूलाई अभिभावकको जिम्मा लगाउन भनेको हो ।
Read full story at source (newsofnepal.com)