ह्यारी ब्रुक फेरि बने टेस्ट क्रिकेटका नम्बर १ ब्याटर
ratopati.com · Wed Aug 19 08:59:22 GMT 2026
काठमाडौँ । इंग्ल्याण्डका उपकप्तान ह्यारी ब्रुक आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।
बुधबार सार्वजनिक गरिएको नयाँ वरीयतामा ब्रुकले अस्ट्रेलियाका ट्राभिस हेडलाई पछि पार्दै नम्बर १ स्थान हासिल गरेका हुन् ।
Read full story at source (ratopati.com)