पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो
nepalviews.com · Wed Aug 19 09:00:01 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वटा इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ ।
अनुमति पत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालन तथा नेटवर्क पूर्वाधारमा लगानी विस्तार गर्ने बाटो खुलेको छ ।
Read full story at source (nepalviews.com)