गौरीबहादुर कार्की आयोगप्रति सांसदको खेद
baahrakhari.com · Wed Aug 19 08:56:49 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सांसद ललितजंग शाहीले खेद प्रकट गरेका छन् ।
भदौ २४ मा राष्ट्रका धरोहर ध्वस्त पारिएको र त्यसको छानबिनबाट आयोग पन्छिएको भन्दै उनले खेद प्रकट गरेका हुन् । राष्ट्रियसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद शाहीले कार्की आयोगलाई दुवै दिनको घटनाको छाबिनको जिम्मेवारी दिइएकोमा २४ गतेको छानबिनबाट पन्छिएकाले कार्कीले पाएको सुविधासमेत फिर्ता गर्न माग गरे ।
Read full story at source (baahrakhari.com)