एनसेलले १९८ देशमा अन्तर्राष्ट्रिय कलको नयाँ पल्स दर लागू गर्यो
bishowkhabar.com · Wed Aug 19 09:03:55 GMT 2026

काठमाडौं– एनसेलले आजदेखि १९८ गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय बहिर्गमन कलको नयाँ पल्स दर लागू गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिअनुसार एनसेलले ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो ।
Read full story at source (bishowkhabar.com)