‘क का कि की’ को शीर्षक गीतमा तृप्तीदेखि रेखासम्मको स्टारकास्टको झलक (भिडियो)
kalakarmi.com · Wed Aug 19 09:06:43 GMT 2026

काठमाडौं– भदौ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘क का कि की’ को आधिकारिक शीर्षक गीत सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरूलाई समेटिएको गीत बुधवार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन छ । गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । श्यामश्वेत रसाइलीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
Read full story at source (kalakarmi.com)