अनुशासनमा नबस्ने ११ हजार कर्मचारी कारबाहीमा, सबैभन्दा धेरै आचारसंहिता र समयको पालना नगर्ने
kathmandupati.com · Wed Aug 19 09:07:40 GMT 2026

काठमाण्डु – सरकारी कार्यालयमा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म गरिएको कार्यालय अनुगमनका क्रममा ११ हजार ४ जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको हो ।
Read full story at source (kathmandupati.com)