पाकिस्तानी सीमामा अफगानिस्तानले आक्रमण गरेपछि फेरि तनाव बढ्यो
barnanmedia.com · Wed Jul 01 03:10:10 GMT 2026

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको सीमामा रहेका लक्षित स्थानमा आक्रमण गरेको बताएको छ।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएका यी आक्रमणहरूमा धेरै जना घाइते भएको तालिबान शासनले दाबी गरेको छ।
Read full story at source (barnanmedia.com)