अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने
ratopati.com · Wed Aug 19 09:14:23 GMT 2026

काठमाडौँ। नौ दलीय अग्रगामी मोर्चाले आफ्नो सङ्गठनलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्दै जनताका बिचमा राजनीतिक तथा सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने निर्णय गरेको छ।
बैठकले प्रदेशहरूमा मोर्चा गठन गर्ने कार्ययोजना तथा मिति तय गरिसकेको छ।
Read full story at source (ratopati.com)