लुम्बिनीमा सरकार विस्तारको चटारो : नेकपालाई तीन मन्त्रालय दिन एमालेलाई सकस
ratopati.com · Wed Aug 19 09:15:00 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।
उनले शुक्रबारसम्म सरकारलाई पूर्णता दिने गरी सत्ता साझेदार दलसँग मन्त्रीको नाम माग्ने र मन्त्रालय बाँडफाँट टुंग्याउने आन्तरिक गृहकार्य गरिरहेका हुन् ।
Read full story at source (ratopati.com)