मल ल्याउन ढिलाइ भएको कृषिमन्त्रीको स्वीकारोक्ति
nepalpress.com · Wed Aug 19 09:29:18 GMT 2026

काठमाडौं । कृषिमन्त्री गीता चौधरीले मल आपूर्तिमा ढिलाइ भएको बताएकी छन् । रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वितरण प्रणालीलाई प्रभावकारी बनाएर जाने बताइन् ।
उनले भनिन्, ‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ । साउन १ देखि अहिलेसम्म ६२ हजार मेट्रिक टन ल्याएको छ । ६४ हजार मेट्रिक टन बाटोमा छ। यो आर्थिक वर्षको लागि २ लाख ८८ सय मेट्रिक टन ल्याउँदैछौँ ।’
Read full story at source (nepalpress.com)