कृषि बिमा अनुदान अब प्रदेशबाट, १ करोडसम्म ८० र त्यसभन्दा माथि ५० प्रतिशत सहुलियत
clickmandu.com · Wed Aug 19 09:31:36 GMT 2026

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बिमामा दिँदै आएको अनुदानको व्यवस्थालाई परिवर्तन गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषि, पशुपन्छी तथा जडिबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउनेसम्बन्धी नयाँ कार्यविधि लागू गर्दै अनुदानको व्यवस्थालाई परिवर्तन गरेको हो ।
सरकारले ल्याएको नयाँ कार्यविधिअनुसार प्रत्येक बिमालेखमा एक करोड रुपैयाँसम्मको बिमांक रकममा ८० प्रतिशत अनुदान उपलब्ध हुने भने एक करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बिमांक रकममा ५० प्रतिशत अनुदान उपलब्ध हुनेछ ।
Read full story at source (clickmandu.com)