चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा
khabarhub.com · Wed Aug 19 09:32:26 GMT 2026

काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म ९२४ सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा ती कर्मचारी अनुशासन उल्लङ्घनमा परेको पाइएको हो।
Read full story at source (khabarhub.com)