एनएमबि बैंक लिमिटेडको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन
annapurnapost.com · Wed Aug 19 09:32:57 GMT 2026

काठमाडौं : एनएमबि बैंक लिमिटेडले कालीकोट जिल्लामा अवस्थित ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
तिला खोलामा एस.सी. पावर कम्पनी प्रा.लि.द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ। यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लिमिटेड अगुवा बैंकको रुपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक तथा प्रभु बैंक सह–अगुवा बैंकका रुपमा रहेका छन्।
Read full story at source (annapurnapost.com)