भारत सधैं नेपालको साथमा छ : राजदूत श्रीवास्तव
ratopati.com · Tue Sep 01 16:42:33 GMT 2026

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बाढी र पहिरोको विपद्मा भारत सधैं नेपालको साथमा रहेको बताएका छन्।
गत बुधबारका दिन आएको बाढीलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गरेर जनधनको क्षतिप्रति समवेदना प्रकट गरेको राजदूत श्रीवास्तवले जानकारी दिएका हुन् । मोदीले नेपालको उद्धार र राहत कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
Read full story at source (ratopati.com)