‘काभ्रेमा अनुमतिबिना गोप्य भिडियो खिचेर सार्वजनिक गर्नेको खोजी कहाँ पुग्यो ?’
ratopati.com · Wed Aug 19 09:42:40 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा एक प्रहरी र युवतीको गोप्य भिडियो खिचेर सार्वजनिक गरिएको घटनाप्रति संसदमा आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद तामाङले सम्बन्धित व्यक्तिको अनुमतिबिना गोप्य रूपमा भिडियो खिच्नु र त्यसलाई बाहिर ल्याउनु व्यक्तिको गोपनीयताको हक विपरीत र कानुनी रूपमा दण्डनीय अपराध भएको बताइन् ।
Read full story at source (ratopati.com)