ओलीलाई उपेन्द्र यादवको प्रश्न– पार्टीको अनुमतिबेगर मन्त्री बनाउन मिल्छ ?
ratopati.com · Wed Aug 19 09:45:00 GMT 2026

काठमाडौँ । आफ्ना पार्टीका प्रदेश सभा सदस्यलाई दलको अनुशासनमा राख्न नसकेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्तरिक समस्याका बारेमा एमालेप्रति दोषारोपण गरेका छन् ।
जसपा नेपालका अध्यक्ष यादवले लुम्बिनी प्रदेश सभामा रहेका आफ्ना पार्टीका सांसदलाई एमाले नेतृत्वको सरकारमा सहभागी गराइएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रश्न गरेका छन् ।
Read full story at source (ratopati.com)