निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव
khabarhub.com · Wed Aug 19 09:41:59 GMT 2026

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तद्वयले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाबारे सुझाव लिन मंगलबार पूर्वपदाधिकारीसँग छलफल गरेको हो।
Read full story at source (khabarhub.com)