दुई घन्टा ढिला सुरु भयो संसद बैठक
nepallive.com · Wed Aug 19 09:41:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि मात्रै सुरु भएको हो।
Read full story at source (nepallive.com)