चौथो दिन पनि घट्यो सेयर बजार, ३ अर्ब २९ करोडको कारोबार
ukeraa.com

काठमाडौं : लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ। आज नेपाल स्टक क्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२ विन्दुमा पुगेर बन्द भयो। मंगलबार १९.३४ अंक घटेको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो।
Read full story at source (ukeraa.com)