मौरिसस पठाइदिन्छु भन्दै १० लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
kendrabindu.com · Wed Aug 19 09:45:39 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने तथा ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ घर भएका ५१ वर्षीय फुलमान तामाङ रहेका छन् ।
Read full story at source (kendrabindu.com)