पार्टीको समर्थनलाई मान्यता नदिन राप्रपाले पठायो बागमती प्रदेश प्रमुखलाई पत्र
setopati.com · Wed Aug 19 09:43:00 GMT 2026
राप्रपाले बागमती प्रदेश प्रमुखलाई पत्र पठाएर पार्टीको समर्थनलाई मान्यता नदिन आग्रह गरेको छ।
बागमती प्रदेश राप्रपा संसदीय दलले नेकपा एमालेका सांसद किरण थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्दा आज समर्थन जनाएको पत्र दिएकोमा उक्त पत्रलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुखलाई आग्रह गरेको हो।
Read full story at source (setopati.com)