निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव
lokaantar.com

निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वनिर्वाचन आयुक्तहरूले विद्यमान निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न सुझाव दिएका छन् ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र दुई निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा सुझाव लिन छलफल आयोजना भएको हो ।
Read full story at source (lokaantar.com)